चैत्र ८ गते २०८२ --:--:--
मेनु

वान एक्स बेटिङको विज्ञापन आरोपमा यूट्यूबर पक्राउ

मेरो आर्थिक मेरो आर्थिक असार ११ गते २०८० ६:४५ AM
वान एक्स बेटिङको विज्ञापन आरोपमा यूट्यूबर पक्राउ

वान एक्स बेटिङको प्रचार गरेको आरोपमा यूट्यूबर पक्राउ परिरहेका छन् । केहि दिन अघि ८ जना हाँस्य कलाकालर तथा यूट्यूबर पक्राउ परेसँगै फेरि अर्का एक यूट्यूबर पक्राउ परेका छन् ।

प्रहरीले काभ्रे घर भइ हाल काठमाडौंस्थित बुढानिलकण्ठमा बस्ने मोटो भ्लगर राजकुमार तामाङलाई पक्राउ गरेको हो । यूट्यूबमा राजकुमार थापा मगर नाम रहेका उनले वान एक्स वेटका बारेमा प्रोमो कोड प्रयोग गरेमा भारी छुट पाइने भन्दै विज्ञापन गरेका थिए।

शुक्रबार भ्लगर तामाङलाई कपनबाट नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?