माघ २२ गते २०८२ --:--:--
मेनु

बिहीबार सार्वजनिक बिदा

मेरो आर्थिक मेरो आर्थिक असार १२ गते २०८० ४:१७ PM
बिहीबार सार्वजनिक बिदा

नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माका अनुसार नेपाल राजपत्रमा मिति २०७९/१२/२ गते प्रकाशित सूचना अनुसार असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?