फागुन १३ गते २०८२ --:--:--
मेनु

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

मेरो आर्थिक मेरो आर्थिक असाेज ११ गते २०८० ९:०२ PM
असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

दसैँ तिहार लक्षित यस वर्ष असोज २५ गतेदेखि सुकिला नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो । 

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रु. ५, रु. १०, रु. २०, रु. ५० र रु. १०० दरका प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?