Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८९औं नयाँ शाखा विस्तार

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर १३ गते २०८०
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको  १८९औं नयाँ शाखा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गरेको छ । बैंकको सुविधा बिस्तार गर्ने क्रममा आफ्नो १८९औं शाखा काठमाडौंको टेकुमा सञ्चालनमा ल्याएको हो ।

टेकुमा मंगलबार आयोजित शाखा उद्घाटन कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जङ्ग पाण्डेले रिवन काटेर नयाँ शाखाको शुभारम्भ गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झौता नगरी बैंकले काम गर्ने बताएका छन् ।

यससँगै काठमाडौं उपत्यका भित्र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ३७ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।

Add a new comment