माघ २२ गते २०८२ --:--:--
मेनु

साझा यातायातमा पद रिक्त, दरखास्तका लागि दोस्रो पटकको सुचना

मेरो आर्थिक मेरो आर्थिक माघ १७ गते २०८० ३:०२ PM
साझा यातायातमा पद रिक्त, दरखास्तका लागि दोस्रो पटकको सुचना
job vacancy sign. job vacancy paper origami speech bubble. job vacancy tag. job vacancy banner

साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदका लागि पुन : दरखास्त आह्वान गरेको छ।

साझाले आज (२०८०/१०/१७) गते एक विज्ञप्ति जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन मागेको हो। आवेदन १५ दिनभित्र मा दिन सकिनेछ ।

खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि साझा यातायातले यस अघि गोरखपत्रमा सुचना प्रकाशन गरेको थियो । तर आवेदन प्राप्त नभएपछि तोकिएको म्यादभित्र आवश्यक दरखास्त प्राप्त दिन पुन:आवेदन माग गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?