फागुन ११ गते २०८२ --:--:--
मेनु

अनुपस्थित १८ प्रहरीलाई ७ दिनभित्र रिपोर्ट गर्न निर्देशन

मेरो आर्थिक मेरो आर्थिक फागुन ११ गते २०८० ८:५१ AM
अनुपस्थित १८ प्रहरीलाई ७ दिनभित्र रिपोर्ट गर्न निर्देशन

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सेवामा हुनुपर्ने समयमा बेपत्ता रहेका १८ प्रहरीलाई ७ दिनभित्र स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

यसका लागि कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।

विना स्पष्टीकरण ड्युटीबाट अनुपस्थित रहेका र सोधपुछपछि पनि सम्पर्कमा नआएकाले ७ दिनभित्र कार्यालयमा हाजिर हुनुपर्ने सूचनामा उल्लेख छ ।

अन्यथा, तिनीहरूको सेवा समाप्त हुने सुचनामा उल्लेखित छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?