कामना सेवा विकास बैंकका ग्राहकले द ऐ-ला लाउन्जमा १५ प्रतिशत छुट पाउने : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

कामना सेवा विकास बैंकका ग्राहकले द ऐ-ला लाउन्जमा १५ प्रतिशत छुट पाउने

मेरो आर्थिक मेरो आर्थिक चैत्र २१ गते २०८०

कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुरकाे द ऐ-ला लाउन्जसँग छुट सम्बन्धी सम्झौता गरेको छ । याे सम्झौता अन्तर्गत बैंकका ग्राहकले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा लिन सक्ने सम्झौतामा उल्लेख छ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?