माघ २२ गते २०८२ --:--:--
मेनु

फिफा वरियतामा एक स्थान तल झर्यो नेपाल

मेरो आर्थिक मेरो आर्थिक असार २६ गते २०८२ २:५७ PM
फिफा वरियतामा एक स्थान तल झर्यो नेपाल

ठमाडौँ । नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ । फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७६ औं स्थानमा पुगेको हो । अघिल्लो वरियतामा नेपाल १७५औ स्थानमा रहेको थियो ।

त्यस्तै छिमेकी मुलुक भारत ६ स्थान तल झर्दै १३३औं स्थानमा पुगेको छ ।

त्यस्तै फिफा वरियतामा अर्जेन्टिना शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै स्पेन दोस्रो, फ्रान्स तेस्रो, इङल्याण्ड चौथो र ब्राजिल पाँचौं स्थानमा रहेको छ । त्यसैगरी पोर्चुगलले एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै नेदरल्याण्डस एक स्थान तल झरेर सातौं स्थानमा रहेको छ भने बेल्जियम आठौं स्थानमा रहेको छ ।

त्यस्तै जर्मनीले एक स्थानले माथि उक्लेर नवौं स्थानमा रहेको छ र क्रोसिया एक स्थान सुधार गर्दै दशौँ स्थानमा उक्लिएको छ ।    

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?