माघ २१ गते २०८२ --:--:--
मेनु

साउथ अस्ट्रेलियासँग नेपाल दुवै टी-२० खेलमा पराजित

मेरो आर्थिक मेरो आर्थिक भाद्र १२ गते २०८२ २:५२ PM
साउथ अस्ट्रेलियासँग नेपाल दुवै टी-२० खेलमा पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले साउथ अस्ट्रेलियासँग दोस्रो खेलमा पनि हार बेहोरेको छ । साउथ अस्ट्रेलियाले दोस्रो खेलमा नेपालमाथि ३ रनको जित हासिल गरेको हो ।

साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुदै १५७ रन बनाएको थियो ।

यस अघि साउथ अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो ।

यस अघि आजै सम्पन्न पहिलो खेलमा साउथ अस्ट्रेलियाले नेपाललाई ३ विकेटले पराजित गरेको थियो ।

अब नेपालले अगस्त ३० मा साउथ अस्ट्रेलियासँग एक एकदिवसीय खेल खेल्ने तालिका रहेको क्यानले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?