माघ २१ गते २०८२ --:--:--
मेनु

भक्तपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १८ गते २०८२ ८:२४ PM
भक्तपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली गोलन्जोर गाउँपालिका-२ घर भएका २१ वर्षीय सन्तोष भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

सन्तोषले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?