माघ २१ गते २०८२ --:--:--
मेनु

चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

मेरो आर्थिक मेरो आर्थिक मंसिर ४ गते २०८२ ५:४३ PM
चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाउदै १४२ रन बनआएको थियो ।

चितवनका लागि रवि बोपाराले सर्बाधिक ६६ रन बनाएका थिए भने कप्तान कुशल मल्लले २१, सैफ जैबले १५ र देव खनालले १४ रन बनाएका छन् ।

त्यस्तै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिएका थिए भने अभिषेक गौतम र गुलबदीन नैबले २-२ विकेट लिएका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?