माघ २१ गते २०८२ --:--:--
मेनु

एनपीएलमा जनकपुरले टस जित्यो, लुम्बिनीले पहिला बलिङ गर्दै

मेरो आर्थिक मेरो आर्थिक मंसिर १९ गते २०८२ ३:४७ PM
एनपीएलमा जनकपुरले टस जित्यो, लुम्बिनीले पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले टस जितेको छ ।

जनकपुर बोल्ट्सका आजका कप्तान जान निकोल लफ्टी इटनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । योसँगै लुम्बिनीले पहिला बलिङ गर्ने भएको छ ।

जारी एनपीएलमा लुम्बिनी लायन्सको ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ । लुम्बिनीले यो खेलमा जित हासिल गरेमा प्लेअफमा पुग्नेछ । त्यस्तै जनकपुरले भने आजको खेल जितेर आफ्नो प्लेअफको सम्भावनालाई कायमै राख्ने प्रयास गर्ने छ । जनकपुरले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?