माघ २१ गते २०८२ --:--:--
मेनु

यू–१९ एशिया कप: नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य

मेरो आर्थिक मेरो आर्थिक मंसिर २७ गते २०८२ २:१३ PM
यू–१९ एशिया कप: नेपालले श्रीलंकालाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । नेपालले एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गतको खेलमा श्रीलंकालाई ८३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपाल २८.३ ओभरमा अल आउट हुदै ८२ रन मात्र बनाएको हो । नेपालका लागि किब्रिन श्रेष्ठले सर्बाधिक १८ रन बनाए भने सहिल पटेलले १२ र निरज कुमार यादवले १० रन बनाएका थिए ।

त्यस्तै श्रीलंकाका बलर सेथमिका सेनेभिराथेले ५ विकेट लिएका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?