फागुन २२ गते २०८२ --:--:--
मेनु

झापा- ५ मा बालेन शाहको शुरुवाती अग्रता

मेरो आर्थिक मेरो आर्थिक फागुन २२ गते २०८२ ८:२० AM
झापा- ५ मा बालेन शाहको शुरुवाती अग्रता

काठमाडौँ । झापा- ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले शुरुवाती अग्रता लिएका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार बालेनले ८१४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केपी शर्मा ओलीले ३८४ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा अहिलेसम्म १४ सय मत गणना भएको छ ।

झापा-५ मा १ लाख ६३ हजार ३७९ मत दाता रहेकोमा एक लाख ६ हजार ३७२ मत खसेको छ ।    

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?