फागुन २२ गते २०८२ --:--:--
मेनु

रुकुमपूर्वमा प्रचण्डको अग्रता

मेरो आर्थिक मेरो आर्थिक फागुन २२ गते २०८२ ८:३५ AM
रुकुमपूर्वमा प्रचण्डको अग्रता

काठमाडौँ । रुकुमपूर्व पुर्वको मत गणनाको प्रारम्भिक परिणाम प्राप्त भएको छ । जस अनुसार नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता हासिल गरेका छन् ।

प्राप्त अपडेट अनुसार प्रचण्डले १४१५ मत प्राप्त गरेका छन् भने एमालेका लिलामणि गौतमले ४३१ र नेपाली काँग्रेसकी कुसुम देवी थापाले ४१७ मत प्राप्त गरेकी छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?