फागुन २३ गते २०८२ --:--:--
मेनु

सुनसरी- १ मा हर्क साम्पाङको अग्रता

मेरो आर्थिक मेरो आर्थिक फागुन २३ गते २०८२ ७:२० AM
सुनसरी- १ मा हर्क साम्पाङको अग्रता

काठमाडौँ । सुनसरी- १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बनाएका छन् । 

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार साम्पाङले ५ हजार ३२५ मतसहित अग्रता बनाएका छन् ।   त्यस्तै रास्वपाकी गोमा तामाङले ४ हजार १४१ मत प्राप्त गरेकी छन् ।

त्यस्तौ नेकपाका सुर्य बहादुर भट्टराईले ११८४ मत पाएका छन् भने नेपाली काँग्रेसका ८१० र नेकपा एमालेका टिकाराम लिम्बुले ७९३ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा अहिलेसम्म १३ हजार ६०३ मत गणना गरिएको छ भने सदर मत १२ हजार ८९८ र ७०५ मत बदर भएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?