बिहीबार बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंले आजबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । बिहीबार पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन…
