Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

काठमाडौं नजिकै भूकम्पको केन्द्रबिन्दु, ४.५ म्याग्निच्युडको भूकम्प महसुस

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर ७ गते २०८०
काठमाडौं नजिकै भूकम्पको केन्द्रबिन्दु, ४.५ म्याग्निच्युडको भूकम्प महसुस

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु काठमाडौं नजिकै भएकाले धक्का महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ । पछिल्लो समयमा भुकम्पको बाक्लै धक्काहरु महसुस भइरहेको छ । केही दिन अघि जाजरकोट र पश्चिम रुकुममा गरी सयौंको संख्यामा मानिसहरुको निधन भएको तथा सयौं मानिसहरु घाईते भई उपचाररत छन् ।

Add a new comment