Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

सांग्रिला डेभलपमेन्ट बैंक लि. र हिमाल डेन्टल हस्पिटल बीच सम्झौता

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र २७ गते २०८०
सांग्रिला डेभलपमेन्ट बैंक लि. र हिमाल डेन्टल हस्पिटल बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल बीच बैंकका ग्राहक तथा बंैकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा गत भाद्र २५ गते हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटल को तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धित सम्पुर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बंैकका कर्मचारी तथा ग्राहक महानुभावहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

Add a new comment