Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ११ गते २०८०
असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

दसैँ तिहार लक्षित यस वर्ष असोज २५ गतेदेखि सुकिला नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो । 

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रु. ५, रु. १०, रु. २०, रु. ५० र रु. १०० दरका प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने भएको छ ।

Add a new comment