Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

आज कार्तिक १० गते शुक्रबार नेपाल राष्ट्र बैंकका अनुसार बैदेशिक मुद्राको बिनिमयदर

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक १० गते २०८०
आज कार्तिक १० गते शुक्रबार नेपाल राष्ट्र बैंकका अनुसार बैदेशिक मुद्राको बिनिमयदर

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ १५ पैसा र बिक्री दर १४० रुपैयाँ ७८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ६४ पैसा र बिक्री दर १६१ रुपैयाँ ३६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1132.88133.48
EUR  (European Euro)1140.15140.78
GBP  (UK Pound Sterling)1160.64161.36
CHF  (Swiss Franc)1147.92148.58
AUD  (Australian Dollar)183.9084.28
CAD  (Canadian Dollar)196.3196.75
SGD  (Singapore Dollar)196.9397.37
JPY  (Japanese Yen)108.848.88
CNY  (Chinese Yuan)118.1518.24
SAR  (Saudi Arabian Riyal)135.4235.58
QAR  (Qatari Riyal)136.4336.59
THB  (Thai Baht)13.673.68
AED  (UAE Dirham)136.1836.34
MYR  (Malaysian Ringgit)127.7627.89
KRW  (South Korean Won)1009.789.83
SEK  (Swedish Kroner)111.8811.94
DKK  (Danish Kroner)118.7818.86
HKD  (Hong Kong Dollar)116.9917.07
KWD  (Kuwaity Dinar)1429.46431.40
BHD  (Bahrain Dinar)1352.28353.87

Add a new comment