Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक २५ गते २०८०
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ०९ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा रहेको छ।यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४८ पैसा र बिक्री दर १६३ रुपैयाँ २१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

थप जानकारीको लागि तल हेर्नुहोला:

CurrencyUnitBuySell
USD (U.S. DOLLAR)1133.05133.65
EUR (EUROPEAN EURO)1142.09142.73
GBP (UK POUND STERLING)1162.48163.21
CHF (SWISS FRANC)1147.47148.14
AUD (AUSTRALIAN DOLLAR)184.5384.91
CAD (CANADIAN DOLLAR)196.3196.75
SGD (SINGAPORE DOLLAR)197.8298.26
JPY (JAPANESE YEN)108.788.82
CNY (CHINESE YUAN)118.2518.33
SAR (SAUDI ARABIAN RIYAL)135.4735.63
QAR (QATARI RIYAL)136.4836.65
THB (THAI BAHT)13.73.72
AED (UAE DIRHAM)136.2236.39
MYR (MALAYSIAN RINGGIT)128.2628.39
KRW (SOUTH KOREAN WON)10010.0910.13
SEK (SWEDISH KRONER)112.212.26
DKK (DANISH KRONER)119.0519.14
HKD (HONG KONG DOLLAR)117.0417.11
KWD (KUWAITY DINAR)1430.83432.78
BHD (BAHRAIN DINAR)1352.92354.51

Add a new comment