Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुःन नियुक्त

मेरो आर्थिक
मेरो आर्थिक
पौष ५ गते २०८०
माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुःन नियुक्त

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुःन नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले कोइरालालाई दोश्रो कार्यकाल सीईओ नियुक्त गरेको हो ।

सन्तोष कोइरालालाई आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा लिइन्छ । साढे २ दशक देखि बैंकिङ क्षेत्रमा रहेका कोइरालाले आगामी चार बर्ष माछापुच्छ्रे बैंकको सीईओको जिम्मेवारी सम्हाल्ने छन् ।

पहिलो कार्याकालमा माछापुच्छ्रे बैंकले वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा सफल हुनु भएको थियो । बैंकलाई थप विश्वसनीय, अनुशासित र व्यवसायीक रुपले अब्बल बैंकका रुपमा अघि बढाउन दोश्रो कार्यकाललाई पनि केन्द्रित गर्ने उहाँको प्रतिबद्धता रहेको बताउनु भएको छ ।

Add a new comment