गरिमा विकास बैंक लिमिटेडको अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा सुरूवात : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

गरिमा विकास बैंक लिमिटेडको अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा सुरूवात

मेरो आर्थिक मेरो आर्थिक श्रावण २ गते २०८१

गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा को सुरूवात गरेको छ । यस विकास बैंकले फोनपेसँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक÷ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको २०८१/०४/०१ देखि लागू हुने गरी शुभारम्भ गरेको हो ।

यस सेवा अन्तर्गत, भारतीय ग्राहकहरुले बीएचआईएम र फोन पे लगायतका भारतीय भुक्तानी सेवा प्रदायकहरुबाट गरिमा विकास बैंकको क्यूआर कोड स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्थलहरुमा सुरक्षित र सुविधाजनक रुपमा रकम भुक्तानी गर्न सक्नेछन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?