पोखरा फाईनान्सको २८ औं वार्षिकोत्सव सम्पन्न : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

पोखरा फाईनान्सको २८ औं वार्षिकोत्सव सम्पन्न

मेरो आर्थिक मेरो आर्थिक चैत्र ३ गते २०८१

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थापनाकालदेखि २८ औं वर्षसम्म आईपुग्दा संस्थाले ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा समेत सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै अघि बढिरहेको जानकारी दिए ।

वित्तीय संस्थाको याे निरन्तर यात्रामा सद्भाव र सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक महानुभाव, सेयरधनी, शुभचिन्तक एवं कर्मचारी तथा नियामक निकायप्रति पोखरा फाईनान्स लिमिटेड परिवारले हार्दिक धन्यवाद व्यक्त गरेकाे छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?