‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित १६ औं पञ्चवर्षीय योजना
‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित १६ औं पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ । राष्ट्रिय योजना आयोगले…
