दाङका उद्यमी व्यवसायी चितवनमा
उद्योग वाणिज्य संघ–चितवनले दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई आज एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष श्री टंकसिंह बुढाथोकीको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो । नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघहरुका साथै औद्योगीक क्षेत्रहरुको अध्ययन अवलोकन गर्ने सर्दभमा उद्योग वाणिज्य संघ–चितवनContinue reading “दाङका उद्यमी व्यवसायी चितवनमा”