असार ६ गते २०८३ --:--:--
मेनु

खेलकुद

नेपालको लाओसविरुद्ध गोलैगोल, ९-० ले विजयी

नेपालको लाओसविरुद्ध गोलैगोल, ९-० ले विजयी

काठमाडौँ । नेपालले एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा शानदार शुरुवात गरेको छ । उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा आइतबार सम्पन्न खेलमा नेपालले लाओसलाई ९-० गोल अन्तरले…
राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज एएफसी युमन्स एसिया कप क्वालिफायर्स अन्तर्गत लाओसको सामना गर्दैछ । उज्बेकिस्तानको राष्ट्रिय स्टेडियममा हुने यो खेल नेपाली…
नेपालको इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित

नेपालको इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित

काठमाडौँ । नेपालले इन्डोनेसियालाई ३७० रनको फराकिलो अन्तरले पराजित गरेको छ । एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य…
एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा आज नेपालले इन्डोनेसियाको सामना गर्दै

एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा आज नेपालले इन्डोनेसियाको सामना गर्दै

काठमाडौँ । नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत आज तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध खेल्दैछ ।  यो खेल नेपाली समय अनुसार यो खेल आज बिहान ७:…
गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफले जित्यो

गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफले जित्यो

पोखरा ।  गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले उचालेको छ ।  पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्वी एपिएफ र त्रिभुवन आर्मी उपाधिका…
वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको फराकिलो जित

वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको फराकिलो जित

काठमाडौं । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा विजयी शुरुवात गरेको छ । जारी सिरिजमा अस्ट्रेलियाले पहिलो टेस्ट १५९ रनले जितेको हो । टेस्टको तेस्रो दिन…
नेपालले अस्ट्रेलियामा ‘टप इन्ड टी-२०’ सिरिज खेल्ने

नेपालले अस्ट्रेलियामा ‘टप इन्ड टी-२०’ सिरिज खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा ‘टप इन्ड टी-२० सिरिज खेल्ने भएको छ । अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता आगामी अगस्त…
गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल: कोशी, गण्डकी, एपीएफ र आर्मी सेमीफाइनलमा

गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल: कोशी, गण्डकी, एपीएफ र आर्मी सेमीफाइनलमा

पोखरा । पोखरामा जारी प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता २०८२ मा लिग चरणका खेलहरु सकिएका छन् ।  गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा…
रोनाल्डोले गरे अल नासरमा दुई बर्षको नयाँ सम्झौता

रोनाल्डोले गरे अल नासरमा दुई बर्षको नयाँ सम्झौता

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले अल नासरमा दुई बर्षको नयाँ सम्झौता गरेका छन् । अल नासरले रोनाल्डोले ुअल नासर फर एभर अर्थात सधैका लागि अल नासरु…
वेस्ट इन्डिजविरुद्ध पहिलो टेस्टमा अस्ट्रेलियाको कमब्याक

वेस्ट इन्डिजविरुद्ध पहिलो टेस्टमा अस्ट्रेलियाको कमब्याक

काठमाडौँ । वेस्ट इन्डिज टूरमा रहेको अस्ट्रेलिया पहिलो टेस्टको पहिलो इनिंगमा १८० रनमा अल आउट भएको छ । बुधबारदेखि शुरु भएको सिरिजको पहिलो टेस्टमा टस…
गृहपृष्ठ मा फर्कनुहोस् ।