Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

केदारनाथ नजिक हेलिकप्टर दुर्धटना, ७ जनाको मृत्यु

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक १ गते २०७९
केदारनाथ नजिक हेलिकप्टर दुर्धटना, ७ जनाको मृत्यु

हिन्दुधर्मावलम्बीहरुको लागि अति पवित्र मानिने उत्तराखण्डको केदारनाथ क्षेत्र नजिकै गरुडछट्टीमा मंगलबार हेलिकप्टर दुर्घटना भएको छ ।

समाचार एजेन्सी पीटीआईले रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै गरेको हेलिकप्टर दुर्घटन भएको हेलिकप्टरमा पाइलटसहित कुल ७ जनाको मृत्यु भएको छ ।

घटनाबारे भारतिय प्रेशलाई जानकारी दिँदै उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (युसीएडीए) का प्रमुख कार्यकारी अधिकृत सी रविशंकरले हेलिकप्टर पाइलट अनिल सिंह रहनुभएको बताउनुभयो ।

सो दुःखद खबरप्रति भारतयि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटरमा ट्वीट गर्दै घटनाप्रति दुःख र शोकस्तब्ध भएको परिवार प्रति समवेदना व्यक्त गर्नुभयो ।

Add a new comment