Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

रुसले प्रहार गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमण

मेरो आर्थिक
मेरो आर्थिक
पौष १४ गते २०८०
रुसले प्रहार गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमण

रुसले शुक्रबार बिहानैदेखि कीएभ, ओदेसा, निप्रोपेट्रोभस्क, खार्किभ र ल्भिभमा आक्रमण गर्दा १६० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

युक्रेनसँगको युद्ध सुरु भए यताको रुसले प्रहार गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।


रसियाले आफ्नो भण्डारमा भएका लगभग सबै प्रकारका हतियारहरू प्रयोग गरेर घरहरू र प्रसूति अस्पताललाई लक्ष्य बनाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । युक्रेनको वायुसेनाले एकैपटक यति धेरै मिसाइल प्रक्षेपण गरेको कहिल्यै नदेखेको बताएको छ ।

Add a new comment