जेठ ६ गते २०८२

साझा यातायातमा पद रिक्त, दरखास्तका लागि दोस्रो पटकको सुचना

मेरो आर्थिक मेरो आर्थिक माघ १७ गते २०८० ३:०२ PM

साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदका लागि पुन : दरखास्त आह्वान गरेको छ।

साझाले आज (२०८०/१०/१७) गते एक विज्ञप्ति जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन मागेको हो। आवेदन १५ दिनभित्र मा दिन सकिनेछ ।

खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि साझा यातायातले यस अघि गोरखपत्रमा सुचना प्रकाशन गरेको थियो । तर आवेदन प्राप्त नभएपछि तोकिएको म्यादभित्र आवश्यक दरखास्त प्राप्त दिन पुन:आवेदन माग गरेको छ ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.