Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान

मेरो आर्थिक
मेरो आर्थिक
माघ २२ गते २०८०
उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान

काठमाडौं, २२ माघ । निर्वाचन आयोग नेपालले आफ्नो वेबसाइटमा सुचना प्रकाशित गर्दै उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले रिक्त भएका २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरेको छ जसका लागि सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न आह्वान गरेको हो ।

यसअघि ०७९ वैशाख १० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएको थियो । त्यसबेला निर्वाचित भएका २३ जनाको पद अहिले विभिन्न कारणले रिक्त छ । यस्तो कारणहरुमा विदेशिनु , मृत्यु हुन लगायतका विविध पक्ष रहेको छ ।

Add a new comment