Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

मौसम पुर्वानुमान महाशाखाका अनुसार आजको मौसम

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर ३० गते २०८०
मौसम पुर्वानुमान महाशाखाका अनुसार आजको मौसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । काठमाडौँ लगायत देशैभर चिसो निकै बढेको छ ।

Add a new comment