Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

मौसम पुर्वानुमान महाशाखाका अनुसार आजको मौसम

मेरो आर्थिक
मेरो आर्थिक
पौष ४ गते २०८०
मौसम पुर्वानुमान महाशाखाका अनुसार आजको मौसम

देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिनमा देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राति पनि देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Add a new comment