Skip to content
logo
वैशाख ४ गते २०८२ समयः

नेपालविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै

मेरो आर्थिक
मेरो आर्थिक
असाेज १६ गते २०८०
नेपालविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

आजको खेलमा भारतले टस जितेर पहिले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । भारतले सिधै क्वाटरफाइनलमा मौका पाएको हो भने नेपाली टोली समूहगत चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।

Add a new comment