Skip to content
logo
असार ५ गते २०८१ समयः

भलिवल संघ र इलाम न.पा.को सहयोगमा भलिबल प्रशिक्षण कार्यक्रम सम्पन्न

मेरो आर्थिक
मेरो आर्थिक
असाेज २९ गते २०८०
भलिवल संघ र इलाम न.पा.को सहयोगमा भलिबल प्रशिक्षण कार्यक्रम सम्पन्न

जिल्ला भलिवल संघ इलाम र इलाम नगरपालिकाको सहयोगमा आयोजना गरेको १५ दिने आधारभुत भलिबल प्रशिक्षण (तालिम) कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्य रहेको थियो । उहाँले बिजेताहरुलाई प्रमाण–पत्र वितरण गर्दै समापन कार्यक्रम समपन्न भएको छ ।


उक्त तालिममा सहभागी ९३ जना खेलाडी भाई बहिनिहरुलाई नगरपालिकाले बधाई तथा शुभकामना समेत ब्यक्त गरेको छ ।

तस्बीरहरु हेर्नुहोस्:

Add a new comment