भलिवल संघ र इलाम न.पा.को सहयोगमा भलिबल प्रशिक्षण कार्यक्रम सम्पन्न : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

भलिवल संघ र इलाम न.पा.को सहयोगमा भलिबल प्रशिक्षण कार्यक्रम सम्पन्न

मेरो आर्थिक मेरो आर्थिक असाेज २९ गते २०८०

जिल्ला भलिवल संघ इलाम र इलाम नगरपालिकाको सहयोगमा आयोजना गरेको १५ दिने आधारभुत भलिबल प्रशिक्षण (तालिम) कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्य रहेको थियो । उहाँले बिजेताहरुलाई प्रमाण–पत्र वितरण गर्दै समापन कार्यक्रम समपन्न भएको छ ।


उक्त तालिममा सहभागी ९३ जना खेलाडी भाई बहिनिहरुलाई नगरपालिकाले बधाई तथा शुभकामना समेत ब्यक्त गरेको छ ।

तस्बीरहरु हेर्नुहोस्:

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?