उपनिर्वाचन तयारीको लागि रास्वपाको केन्द्रिय समितिको बैठक बस्दै
प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा छलफल गर्ने उद्धेश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए । चार वटाContinue reading “उपनिर्वाचन तयारीको लागि रास्वपाको केन्द्रिय समितिको बैठक बस्दै”