दयाहाङ पछि ‘कार्साङ’मा बुद्धि तामाङ अनुबन्धित
फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन् । यसअघि फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई अनुबन्धित भैइसकेका छन् । सामाजिक कथामा बन्ने फिल्ममा अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने उनले खुलाए । फिल्मकी प्रमुख अभिनेत्री को हुने भन्ने बारे निर्माण पक्षले केही खुलाएकोContinue reading “दयाहाङ पछि ‘कार्साङ’मा बुद्धि तामाङ अनुबन्धित”