सुख्खा पहिरोका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
सुख्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध भएको कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोरको काम गरिरहेको कालिका कन्स्ट्रक्सनले पहिरो हटाएपछि सोमबार सडक खुला गरिएको हो । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार गुल्मीको कालीगण्डकी गाउँपालिका–६, बरालवा, बाग्लुङ र गुल्मी जिल्लाको सीमावर्ती क्षेत्रमा भीषण पहिरो गएको हो । सडक सञ्चालनसँगै लामो तथा छोटो दुरीकाContinue reading “सुख्खा पहिरोका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा”