karki : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

karki

सुनुवाइ समितिबाट प्रस्तावित प्रधानन्यायाधीश कार्की सर्वसम्मतले अनुमोदन

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेको छ । समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि उनको नाम अनुमोदन भएको हो ।  बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नेपालको प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइपछि कार्कीको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको जानकारी दिए।Continue reading “सुनुवाइ समितिबाट प्रस्तावित प्रधानन्यायाधीश कार्की सर्वसम्मतले अनुमोदन”

मेरो आर्थिक असार १ गते २०८० थप पढ्नुहोस्

प्रधानन्यायाधिश हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिने समय आज सकिँदै

संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध कुनै गुनासो भए उजुरी दिने समय आज सकिँदैछ। जेठ १६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले कार्की विरुद्ध उजुरी भए आज (जेठ २६ गते) दिउँसो ३ बजेसम्म उजुरी दिन आह्वान गरेको थियो । समितिमा अहिलेसम्म १९ वटा उजुरी परेका छन् । जसमा बहालवाला जिल्ला न्यायाधीश, पाँच कानून व्यवसायीलगायतका उजुरी छन् ।  समितिमा प्राप्त उजुरी उपरContinue reading “प्रधानन्यायाधिश हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिने समय आज सकिँदै”

मेरो आर्थिक जेठ २६ गते २०८० थप पढ्नुहोस्

माओवादीद्धारा सरकारलाई दिएको समर्थन फिर्ता, सरकार अल्पमतमा

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने निर्णय गरेको छ । पार्टीको प्रदेश कमिटी पदाधिकारीको आज बिहान बसेको बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।पार्टीको निर्णयलाई संसदीय दलले अनुमोदन गरेपछि माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाईएको छ । गत पुस २४ गते नेकपा एमाले संसदीयContinue reading “माओवादीद्धारा सरकारलाई दिएको समर्थन फिर्ता, सरकार अल्पमतमा”

मेरो आर्थिक जेठ २३ गते २०८० थप पढ्नुहोस्