khalti : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

khalti

नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

नागरिक लगानी कोष र खल्ती प्रा.लि. बीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम संकलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षण गरेका हुन् । सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामाContinue reading “नागरिक लगानी कोष र खल्तीबीच सम्झौता”

मेरो आर्थिक असार ४ गते २०८० थप पढ्नुहोस्

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा

यो अफर खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत पर्दछ जहाँ खल्तीबाट आफ्नो नेपाल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये एक भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप वानप्लस ११ स्मार्टफोन, हरेक हप्ता स्मार्ट टिभी, स्मार्टब्याण्ड, ‘खल्ती प्रो’ को मेम्बरशिप जित्न सक्नेछन्। ‘खल्ती’ ले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्तीबाट भुक्तानी गर्ने प्रयोगकर्ताका लागि अफर ल्याएको छ।Continue reading “खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा”

मेरो आर्थिक जेठ ९ गते २०८० थप पढ्नुहोस्