कोशी प्रदेशमा हिक्मत कार्कीले पाएनन् विश्वासको मत
कोशी प्रदेशभा एमाले सरकारल ढलेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मत नपाएपछि कार्की नेतृत्वको सरकार ढलेको हो । कार्की २०७९ पुस २४ मा नियुक्त भएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । प्रदेशसभामा ८९ सांसद उपस्थित छन् । ९३ सदस्यीय कोशी सभामाContinue reading “कोशी प्रदेशमा हिक्मत कार्कीले पाएनन् विश्वासको मत”