कुथेली बुखरीको आईपीओ बाँडफाँट
साउन ७ गते, आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एमएमबि क्यापिटलको कार्यालयमा कम्पनीको शेयर बाँडफाँट भएको हो। कम्पनीले असार २६ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख १ हजार १५१ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १० लाख ४८ हजारContinue reading “कुथेली बुखरीको आईपीओ बाँडफाँट”