#monday : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

#monday

ट्रेड टावर लिमिटेडको आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला

ट्रेड टावर लिमिटेडले आज बैशाख ८ गते देखि प्राथमिक साधारण शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ताContinue reading “ट्रेड टावर लिमिटेडको आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला”

मेरो आर्थिक वैशाख ८ गते २०८२ थप पढ्नुहोस्

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका केहि स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोContinue reading “मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम”

मेरो आर्थिक वैशाख ८ गते २०८२ थप पढ्नुहोस्