# mousom : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

# mousom

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुईContinue reading “मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम”

मेरो आर्थिक चैत्र १३ गते २०८१ थप पढ्नुहोस्

मौसम पूर्वानुमान महाशाखा अनुसार आजको मौसम

मौसम पूर्वानुमान महाशाखा अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जानकारी दिइएको छ । आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको र देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतयाContinue reading “मौसम पूर्वानुमान महाशाखा अनुसार आजको मौसम”

मेरो आर्थिक वैशाख ९ गते २०८१ थप पढ्नुहोस्