nagarpalika : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

nagarpalika

नगरपालिका र मुक्ति मा. वि. बिच निशुल्क विद्यार्थी भर्ना सम्झौता

जिल्लाको प्युठान नगरपालिकाद्वारा अविभावक विहिनलाहरुलाई निशुल्क शिक्षाको व्यवस्था गरिदिएको छ । प्यूठान नगरपालिका र प्यूठान नगरपालिका वडा न-३ मा रहेको मुक्ति माध्यमिक विद्यालय रातामाटा बिच २०८० जेठ ८ गते सोमवार भएको सम्झौता अनुसार प्यूठान नगरपालिका भित्रका अभिभावक बिहिन बालबालिकाहरुका लागि आवासिय सुविधा सहितको निशुल्क विद्यार्थी भर्ना अभियान शुरु भएको हो । भर्ना हुन आउने बालबालिकाहरुकोContinue reading “नगरपालिका र मुक्ति मा. वि. बिच निशुल्क विद्यार्थी भर्ना सम्झौता”

मेरो आर्थिक जेठ २६ गते २०८० थप पढ्नुहोस्

नगरपालिकाद्धारा फिक्कल अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

नेपालको पुर्वी भागमा अवस्थित सूर्योदय नगरपालिकामा बिकासको गति सँगै स्वास्थ्य क्षेत्रमा पनि ब्यापक सुधार देख्न सकिन्छ । यसै सिलसिलामा सूर्योदय नगरपालिकाको सम्पूर्ण टोल–टोल सम्म अस्पतालको एम्बुलेन्स पुर्याउने उद्देश्यले सूर्योदय नगरपालिकाले ‘ख ‘ बर्गको एम्बुलेन्स फिक्कल अस्पताललाई हस्तान्तरण गरेको हो । अलवेदर सडक सञ्जालको बिकास सँगै एक गाँउ एक बाटोको निति अवलम्वन गरेको नगरपालिकाको हरेक टोलमाContinue reading “नगरपालिकाद्धारा फिक्कल अस्पताललाई एम्बुलेन्स हस्तान्तरण”

मेरो आर्थिक जेठ २३ गते २०८० थप पढ्नुहोस्