पशुपति विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार, १६ जना विरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषअन्तर्गतको विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा कोषका सदस्य सचिव मिलन थापासहित १६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको हो । अख्तियारले सदस्य सचिव थापा, तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्यामContinue reading “पशुपति विद्युतीय शवदाह गृहको उपकरण खरिदमा भ्रष्टाचार, १६ जना विरुद्ध मुद्दा”