# sahakari : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

# sahakari

मितेरी सहकारीको रकम अपचलन गर्ने भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौँ । मितेरी सहकारी संस्थाको रकम अपचलनमा मुछिएका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ । सहकारीको रकम अपचलन प्रकरणमा कम्बोडियाबाट पक्राउ परेका भण्डारीलाई बुधबार राति काठमाडौँ ल्याइएको हो । सहकारीको रकम प्रकरणमा मुछिएपछि उनी कम्बोडिया भागेका थिए । प्रहरीले उनलाई रेडकर्नर नोटिस जारी गरेर कम्बोडियामा पक्राउ गरेको हो । ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाकोContinue reading “मितेरी सहकारीको रकम अपचलन गर्ने भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो”

मेरो आर्थिक असार ५ गते २०८२ थप पढ्नुहोस्

लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा ल्याइएको छ । लामिछानेलाई केहीबेर अघि जिल्ला अदालतमा ल्याइएको हो । लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुँदैछ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो ।Continue reading “लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुँदै”

मेरो आर्थिक पौष ७ गते २०८१ थप पढ्नुहोस्