tax : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

tax

धुर्मुस–सुन्तली फाउन्डेसनलाई कर छुट दिने निर्णय

सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस–सुन्तली फाउन्डेसनले गिरानचौर एकीकृत नमूना बस्ती पुनः निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको कर छुट दिने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद निर्णयबारे जानकारी दिएकी हुन्।

मेरो आर्थिक असार ६ गते २०८० थप पढ्नुहोस्

करको दर चलखेल आरोप आधारहीन: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री डा. महतले १४ गते राती अनधिकृत व्यक्तिले करका दरमा चलखेल गरेको विषय आधारहीन भएको बताएका हुन् । १४ गते राती अनधिकृत व्यक्ति प्रवेश गर्‍यो भन्ने विषयलाई आधार मानेर सदनमा प्रश्न उठेको छ,’ मन्त्री महतलेContinue reading “करको दर चलखेल आरोप आधारहीन: अर्थमन्त्री डा. महत”

मेरो आर्थिक जेठ २३ गते २०८० थप पढ्नुहोस्