# Thursday : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

# Thursday

मितेरी सहकारीको रकम अपचलन गर्ने भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौँ । मितेरी सहकारी संस्थाको रकम अपचलनमा मुछिएका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ । सहकारीको रकम अपचलन प्रकरणमा कम्बोडियाबाट पक्राउ परेका भण्डारीलाई बुधबार राति काठमाडौँ ल्याइएको हो । सहकारीको रकम प्रकरणमा मुछिएपछि उनी कम्बोडिया भागेका थिए । प्रहरीले उनलाई रेडकर्नर नोटिस जारी गरेर कम्बोडियामा पक्राउ गरेको हो । ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको मितेरी सहकारी संस्थाकोContinue reading “मितेरी सहकारीको रकम अपचलन गर्ने भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो”

मेरो आर्थिक असार ५ गते २०८२ थप पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।  यसअघि मंगलबार सभामुख देवराज घिमिरेले रिबन लगाएर बैठकमा उपस्थित भएका रास्वपाका सांसदहरुलाई कारवाही गर्न कांग्रेसले माग गरेपछि स्थगित गरको बैठक त्यसपछि विहिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धीContinue reading “प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची”

मेरो आर्थिक असार ५ गते २०८२ थप पढ्नुहोस्

विमानस्थलमा थाइल्यान्डबाट गाँजा लिएर आएका एक भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थाइल्यान्डबाट गाँजा लिएर आएका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय श्रीनेश कल्लेकलथिल छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरीले बुधबार राति ४ किलो ४८० ग्राम गाँजासहित पक्राउ गरेको हो । उनी नेपाल एयरलाइन्सको उडानद्धारा बैंकबाट काठमाडौं आएका थिए । उनले ल्याएको सुटकेशमा गाँजा भेटिएपछि लागु औषध नियन्त्रण ब्यूरोContinue reading “विमानस्थलमा थाइल्यान्डबाट गाँजा लिएर आएका एक भारतीय नागरिक पक्राउ”

मेरो आर्थिक जेठ ८ गते २०८२ थप पढ्नुहोस्

काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना, १३ जना घाइते

काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। घोडाघोडी नगरपालिका–२ स्थित सडक खण्डमा बिहीबार बिहान सुप–प्र ०१००१ ख ३३८५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो। बसले सुप–प्र ०१००२ त ४६४० नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनामा घाइते भएका १३ जनाको स्थानीयContinue reading “काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना, १३ जना घाइते”

मेरो आर्थिक वैशाख ११ गते २०८२ थप पढ्नुहोस्

रक्तदान कार्यक्रम गर्दै, शिक्षक आन्दोलनको २३ औँ दिनमा शिक्षकहरु

शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् । उनीहरुले विहीबार बिहान बबरमहल–नयाँबोनश्वर सडकखण्डमा रक्तदान कार्यक्रम गरेका हुन् । शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै उनीहरु चैत २० गतेदेखि निरन्तर आन्दोलनमा छन् । शिक्षक महासंघको अगुवाइमाContinue reading “रक्तदान कार्यक्रम गर्दै, शिक्षक आन्दोलनको २३ औँ दिनमा शिक्षकहरु”

मेरो आर्थिक वैशाख ११ गते २०८२ थप पढ्नुहोस्